Daniel 2:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूले मलाई सपना र त्‍यसको अर्थ दुवै बताउन सक्‍यौ भनेचाहिँ म तिमीहरूलाई इनाम दिनेछु र सम्‍मानित तुल्‍याउनेछु। तिमीहरूले अब मलाई बताओ कि सपना के थियो र त्‍यसको अर्थ के हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि तिमीहरूले मलाई सपना र त्‍यसको अर्थ बतायौ भने, मबाट तिमीहरूले उपहारहरू र इनामहरू तथा ठूलो सम्‍मान पाउनेछौ। यसकारण मलाई मेरो सपना र त्‍यसको अर्थ बताओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि तिमीहरूले मलाई सपना र त्यसको अर्थ बताउन सक्यौ भने मबाट तिमीहरूले उपहारहरू, इनामहरू र ठूलो सम्मान पाउनेछौ। यसकारण तिमीहरूले मेरो सपना र त्यसको अर्थ खोलिदेओ!”
Nepali ERV (पवित्र बाइबल)
तर तिमीले मेरो सपना बताएर त्यसको व्याख्या गरिदियौ भने म तिमीलाई धेरै उपहारहरू, आदार प्रदान गर्नेछु। अब मेरो सपना र त्यसको व्याख्या गर।”