Daniel 3:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी जुन परमेश्‍वरको सेवा गर्छौं, उहाँले नै आगो दन्‍किरहेका भट्टीबाट र हजुरका हातबाट हामीलाई बचाउन सक्‍नुहुन्‍छ भने उहाँले अवश्‍यै हाम्रो रक्षा गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे महाराजा, यदि हामीहरू दन्‍किरहेको आगोको भट्टीमा फालियौं भने, हामीले सेवा गरेका परमेश्‍वरले हामीलाई यसबाट बचाउन सक्‍नुहुनेछ र हजूरको हातबाट छुटकारा दिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि हामी दन्किरहेको आगोको भट्टीभित्र फालियौँ भने तापनि हामीले सेवा गरेको परमेश्‍वरले हामीलाई यस आगोबाट बचाउन सक्नुहुन्छ; अनि हे महाराजा, उहाँले हामीलाई हजुरको हातबाट छुटाउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि, हाम्रो परमेश्वर जसको हामी उपसना गर्छौ उहाँको अस्तित्व छ भने, दन्किरहेको आगोको भट्टीबाट हामीलाई बचाउँने उहाँको सामर्थ छ। यसैले हे राजा उहाँले हामीलाई तपाईंको शक्तिदेखि बचाउँनुहुन्छ।