Daniel 3:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब राजाले बेबिलोन प्रान्‍तमा शद्रक, मेशक र अबेद्‌नगोका दर्जा बढाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि राजाले शद्रक, मेशक र अबेद्‌नगोलाई बेबिलोनको प्रान्‍तमा पदोन्‍नति गरिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि राजाले बेबिलोनको प्रान्तमा शद्रक, मेशक र अबेद्नगोका पद बढाइदिए।
Nepali ERV (पवित्र बाइबल)
त्यस पछि राजाले बाबेलको प्रान्तमा शद्रक, मेशक र अबेद्नगोको मान बढाई दिए।