Daniel 3:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब घोषणा गर्ने मानिसले उच्‍च सोरमा भने, “हे सबै जाति-जाति, कुल-कुलका र विभिन्‍न भाषा बोल्‍ने मानिसहरू हो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सो कुराको घोषणा गर्नेले चर्को स्‍वरमा कराएर भन्‍यो, “हे मानिसहरू, जातिहरू र विभिन्‍न भाषा बोल्‍नेहरू, तिमीहरूलाई यो हुकुम भएको छ:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब घोषणा गर्नेले उच्‍च सोरमा कराएर भन्यो, “हे मानिसहरू, जाति-जातिहरू र विभिन्‍न भाषा बोल्नेहरू, तपाईंहरूलाई यो आदेश भएको छ:
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि प्रवक्ताहरूले ठूलो स्वरमा कराएर भने, “हे विभिन्न राष्ट्र र विभिन्न भाषाका मानिसहरू ध्यान देऊ।