Daniel 3:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले नबूकदनेसर राजालाई भने, “महाराज, दीर्घायु रहून्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले राजा नबूकदनेसरलाई भने, “महाराजा, अमर रहून्!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले राजा नबूकदनेसरलाई भने, “महाराजा, अमर रहून्!
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले राजा नबूकदनेस्सरलाई भने, “हे राजन, तपाईं अमर हुनुहुन्छ।