Daniel 4:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नबूकदनेसर राजाले संसारका जाति-जाति, कुल-कुलका र विभिन्न भाषा बोल्ने मानिसहरूकहाँ यस्तो समाचार पठाए: “तिमीहरूलाई सुख-शान्ति होस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सारा पृथ्वीमा रहने विभिन्न भाषा बोल्ने जाति-जातिहरूका मानिसहरूलाई राजा नबूकदनेसरबाट: तिमीहरूलाई ठूलो संवृद्धि मिलोस्!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा नबूकदनेसरबाट, जाति-जातिका मानिसहरू र सबै भाषा बोल्ने जातिहरू, सारा संसारमा बस्ने सबै मानिसहरू: तिमीहरूको उन्नति प्रशस्त होस्!
Nepali ERV (पवित्र बाइबल)
सारा संसारमा बस्ने विभिन्न भाषा बोल्ने जाति-जातिहरूका मानिसहरूलाई राजा नबूकदनेस्सरबाट तिमीहरूको भलो होस्। भनि पठाए।