Daniel 4:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो रूख बढ्दैगयो र आकाशसम्म पुग्यो र संसारमा सबै मानिसहरूले त्यसलाई देख्न सक्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो रूख ठूलो र बलियो हुँदैगयो र त्यसको टुप्पोले आकाश छोयो, पृथ्वीको छेउसम्म पनि त्यो देखिन्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो रूख ठूलो र बलियो भएर बढ्यो; अनि त्यसको टुप्पोले आकाश छोयो; त्यो रूख पृथ्वीका अन्तिम छेउबाट पनि देखिन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
यो रूख एकदमै ठूलो अनि शक्तिशाली थियो। यसको अग्लाईले आकाश छुन आँटेको थियो। अनि यो रूख पृथ्वीको कुनै पनि कुनाबाट देखिन्थ्यो।