Daniel 4:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मैले त्‍यस दर्शनबारे सोच्‍दैगर्दा स्‍वर्गबाट एउटा पवित्र स्‍वर्गदूत आउँदैगरेको देखें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“ओछ्यानमा पल्‍टिरहेको बेला मैले दर्शनमा मेरो अगि स्‍वर्गबाट एक समाचारवाहक, एक पवित्र जन तल आइरहेका देखेँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म आफ्नो पलङमा ढल्किरहेको बेला मैले मेरो दर्शनमा मेरो सामु एक पवित्र जन, अथवा एक स्वर्गदूतलाई देखेँ, जो स्वर्गबाट तल ओर्लिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
“ओछ्यानमा सुतिरहेको बेलामा मैले त्यो दर्शन हेरिरहेको थिएँ, त्यसै बेला स्वर्गबाट एउटा पवित्र दूत तल आउँदै गरेको मैले देखें।