Daniel 4:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“महाराज, त्‍यसको अर्थ हो, सर्वोच्‍च परमेश्‍वरले हजुरलाई यस्‍तो हुनेछ भनी घोषणा गर्नुभएको छ:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे महाराजा, त्‍यसको अर्थ यही हो, र सर्वोच्‍चले मेरा प्रभु महाराजाको विरुद्धमा दिनुभएको हुकुम यही हो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे महाराजा, सपनाको अर्थ यही हो; अनि मेरा मालिक महाराजाको विरुद्धमा सर्वोच्‍च परमेश्‍वरले निकाल्नुभएको आदेश यही हो:
Nepali ERV (पवित्र बाइबल)
“राजा, तपाईंको सपनाको व्याख्या यही हो। सर्वोच्च परमेश्वरले मेरो स्वामी राजा प्रति यी घटनाहरू घट्ने आदेश दिनुहुन्छ।