Daniel 4:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सबै कुरा नबूकदनेसर राजाको जीवनमा पूरा भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सबै कुराहरू राजा नबूकदनेसरमाथि घट्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाको बारेमा भनिएका यी सबै कुराहरू राजा नबूकदनेसरको जीवनमा पूरा भए।
Nepali ERV (पवित्र बाइबल)
यो सबै सत्य घटना राजा नबूकदनेस्सरमाथि घट्यो।