Daniel 4:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाह्र महिनाको अन्त्यमा बेबिलोनको राजमहलको कौसीमा टहलिरहेको बेला
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाह्र महिनापछि जब राजा बेबिलोनको राजदरबारको कौसीमा टहलिँदैथिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाह्र महिनाको अन्त्यमा जब राजा बेबिलोनको राजकीय महलको कौसीमा हिँडिरहेका थिए,
Nepali ERV (पवित्र बाइबल)
बाह्र महिना पछि राजा आफ्नो महलको कौसीमा घुमिरहेका थिए।