Daniel 4:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हामीलाई परमेश्‍वरले देखाउनुहुने उदेकका कामहरू कति महान् छन्! उहाँले गर्नुहुने अचम्‍मका कामहरू कति शक्तिशाली छन्! परमेश्‍वरले सदासर्वदा राज्‍य गर्नुहुनेछ, उहाँले अनन्‍तकालसम्‍म राज्‍य गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँका चिन्‍हहरू कति महान्‌ छन्, उहाँका अचम्‍मका कामहरू कति शक्तिशाली छन्‌! उहाँको राज्‍य अनन्‍तको राज्‍य हो, उहाँको प्रभुत्‍व पुस्‍तौँ-पुस्‍तौँसम्‍म रहिरहन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँका अलौकिक चिन्हहरू कति महान् छन्! उहाँका अद्‌भुत कार्यहरू कति शक्तिशाली छन्! उहाँको राज्य अनन्तको राज्य हो; उहाँको प्रभुत्व पुस्तादेखि पुस्तौँसम्म रहन्छ।
Nepali ERV (पवित्र बाइबल)
उहाँका चिन्हहरू महान छ। उहाँका आश्चर्यपूर्ण कर्महरू शक्तिशाली छन्। उहाँको राज्य सदा-सर्वदा रहिरहने छ। राज्यमा उहाँको प्रभुत्व पुस्तौं पुस्तासम्म रहिरहन्छ।