Daniel 4:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले बोलिसक्‍दानसक्‍दै स्‍वर्गबाट यस्‍तो वाणी आयो, “ए राजा नबूकदनेसर, तेरो लागि यो निर्णय भएको छ। तेरो राज-अधिकार तँबाट खोसिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी शब्‍दहरू उनको ओठबाट नसिद्धिँदै स्‍वर्गबाट एउटा यस्‍तो वाणी आयो, “नबूकदनेसर राजा, तेरो लागि फैसला गरिएको छ: तँबाट तेरो राजकीय अधिकार खोसिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी शब्दहरू राजाले बोलिसक्दानसक्दै स्वर्गबाट एउटा आवाज आयो, “राजा नबूकदनेसर, तेरो निम्ति यस्तो उर्दी छ, अब मैले तेरो राजकीय अधिकार तँबाट खोसेको छु।
Nepali ERV (पवित्र बाइबल)
राजाको मुखबाट यो कुरा निस्की नसक्दै स्वर्गबाट यसो भन्ने आवाज आयो, “यो घटनाहरू तपाईंमाथि घट्नेछ, राजा नबूकदनेस्सर तपाईंको राज्य तपाईंबाट खोसिनेछ।