Daniel 4:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोनको राजदरबारका सबै सल्लाहकारहरूलाई मकहाँ त्यस सपनाको अर्थ बताउन हाजिर गर्न मैले आज्ञा गरें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण त्यस सपनाको अर्थ खोल्नलाई बेबिलोनका सबै ज्ञानी पुरुषहरूलाई मेरो सामुन्ने खड़ा गराउने हुकुम गरें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण त्यस सपनाको अर्थ मलाई खोलिदेऊन् भनेर मैले बेबिलोनका सबै बुद्धिमान् मानिसहरू मेरो सामु ल्याइयोस् भनी हुकुम दिएँ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण मैले बाबेलका सबै ज्ञानी पुरूषहरूलाई सपनाको अर्थ खोलि दिनलाई मकहाँ आउन भनी हुकुम गरें।