Daniel 5:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा र उनका भारदारहरूले होहल्‍ला गरेका उनकी मुमा महारानीले सुनिन् र भोज खाने कोठामा आइन्। उनले भनिन्, “महाराज दीर्घायु होऊन्! तपाईं व्‍याकुल नहुनुहोस्, नडराउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजा र उनका भारदारहरूका स्‍वर सुनेर रानी भोजको कोठामा आइन्‌ र तिनले भनिन्, “महाराजा अमर रहून्‌! नआत्तिनुहोस्‌। यस्‍तो पहेँलो अनुहार नबनाउनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा र उनका भारदारहरूका आवाज सुनेर राजमाता भोजको ठूलो कोठामा आइन्। तिनले भनिन्, “महाराजा, अमर रहून्! विचलित नहुनुहोस्! न त हजुरको मुहारको रङ्ग उडोस्!
Nepali ERV (पवित्र बाइबल)
राजा र अधिकारीहरूको हल्ला-खल्ला सुनेर राजमाता भोजमा आइन् र राजमाताले भनिन्, “राजा अमर रहुन। नडराऊ।