Daniel 5:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो लेखोट पढेर त्‍यसको अर्थ मलाई बुझाउन सल्‍लाहकार र जादूगरहरू ल्‍याइए तर तिनीहरूले अर्थ लाउनै सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ज्ञानी पुरुषहरू र मन्‍त्रतन्‍त्र गर्नेहरू यो लेख पढ्‌न र मलाई यसको अर्थ बताउन मेरो सामु ल्‍याइए। तर उनीहरूले यो बताउन सकेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो लेखोट पढ्न र मलाई त्यसको अर्थ बताइदिन मेरो सामु तन्त्रमन्त्र गर्ने र बुद्धिमान् मानिसहरू ल्याइए, तर तिनीहरूले यसको अर्थ बताउन सकेनन्।
Nepali ERV (पवित्र बाइबल)
बुद्धिमान पुरूष अनि तांत्रिकहरूलाई यो भित्ताको लेखौटको अर्थ बताउँनको निम्ति मेरोमा ल्याइयो। म चाहन्थें कि उनीहरूले यसको अर्थ खोलुन्। तर तिनीहरूले भित्ताको लेखौटको व्याख्या गर्न सकेनन्।