Daniel 5:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसैकारण यी शब्‍द लेख्‍नलाई परमेश्‍वरले त्‍यो हात पठाउनुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण उहाँले यो लेखोट लेख्‍ने हात पठाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण उहाँले लेखोट लेख्नलाई हात पठाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
यसैले, परमेश्वरले त्यो हात पठाउनु भयो, जसले भित्तामा लेखौट लेख्यो।