Daniel 5:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि मादी राजा दाराले राज्‍य-सत्ता आफ्‍ना हातमा लिए। त्‍यस बेला दारा राजाको उमेर बयसट्ठी वर्ष भएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मादी राजा दाराले बयसट्ठी वर्षको उमेरमा त्‍यो राज्‍य लिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मादी राजा दाराले बयसट्ठी वर्षको उमेरमा राज्य लिए।
Nepali ERV (पवित्र बाइबल)
अनि मादिका राजा दाराले त्यो राज्य लिए, उनी त्यति बेला 62 वर्षका थिए।