Daniel 6:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दानिएलले जवाफ दिए, “महाराज दीर्घायु रहून्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दानिएलले उत्तर दिए, “महाराजा अमर रहून्‌!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दानिएलले जवाफ दिए, “महाराजा, अमर रहून्!
Nepali ERV (पवित्र बाइबल)
दानियलले राजालाई जवाफ दिए, “महाराज अमर रहुन्।