Daniel 6:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब दारा राजाले पृथ्‍वीका सबै जातिहरू, कुलहरू र विभिन्‍न भाषा बोल्‍ने मानिसहरूलाई यसरी लेखिपठाए: “तिमीहरूलाई सुख-शान्‍ति होस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजा दाराले साम्राज्‍यभित्रका हरेक भाषा बोल्‍ने सबै मानिसहरू र जातिहरूलाई यस्‍तो लेखे: “तिमीहरूलाई कल्‍याण होस्‌!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजा दाराले देशभरिका सबै जातिहरू र हरेक भाषा बोल्ने मानिसहरूलाई लेखे: “तिमीहरूको उन्‍नति प्रशस्त होस्!
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि राजा दाराले सारा पृथ्वी भरि बस्ने विभिन्न भाषा बोल्ने, विभिन्न जातिका मानिसहरूलाई एउटा शुभ-कामना चिठ्ठी लेखे तिमीहरूलाई शान्ति होस्।