Daniel 7:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेलसजर बेबिलोनका राजा भएको पहिलो वर्ष राती मैले एउटा सपना देखें र दर्शन पाएँ। त्‍यो सपनाको विषयमा मैले देखें
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेबिलोनका राजा बेलसजरको पहिलो वर्षमा दानिएल आफ्‍नो ओछ्यानमा पल्‍टिरहँदा तिनले सपना र दर्शनहरू देखे। तिनले त्‍यस सपनाको सार लेखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेबिलोनका राजा बेलसजरको शासनकालको पहिलो वर्षमा दानिएल आफ्नो पलङमा ढल्किरहेको बेलामा, तिनले एउटा सपना देखे, र तिनको मनमा दर्शनहरू आए। तब तिनले आफ्नो सपना सारांशमा लेखे।
Nepali ERV (पवित्र बाइबल)
बाबेलको राजा बेलसजरको शासन कालको पहिलो वर्ष दानियल आफ्नो ओछ्यानमा सुतिरहेको बेला सपनामा एउटा दर्शन देखे। उनले तुरन्तै त्यो सपना लेखे, त्यसको प्रमुख विवरण र विशेषताहरू