Daniel 7:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र भने, “यी चार ठूल्‍ठूला जन्‍तुहरू संसारमा स्‍थापित हुने चार राज्‍यहरू हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘चार ठूला पशुहरूचाहिँ पृथ्‍वीमा खड़ा हुने चार राज्‍यहरू हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘ती चार विशाल जनावरहरू चार शासकहरू हुन्, जो पृथ्वीमा उदय हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
उहाँले भन्नु भयो, ‘ती चारवटा डरलाग्दा पशुहरूले चार राज्यहरूको प्रतिनिधित्व गर्छन् जो पृथ्वीमा उदय हुनेवाला छ।