Daniel 8:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेलसजर राजा भएको तेस्रो वर्षमा मैले अर्को एउटा दर्शन देखें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अघिल्‍लो दर्शन मलाई देखा परेपछि, राजा बेलसजरको राज्‍यकालको तेस्रो वर्षमा म, दानिएलले एउटा अर्को दर्शन देखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा बेलसजरको शासनकालको तेस्रो वर्षमा, म, दानिएलकहाँ पहिले देखा परेको दर्शनजस्तै अर्को दर्शन पनि देखा पर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
बेलसजर राजाको शासनकालको तेस्रो वर्षमा मैले यो दर्शन देखें। यस दर्शन त्यो दर्शन पछिको दर्शन हो।