Daniel 8:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो यति शक्तिशाली भयो कि त्यसले स्वर्गका सेना र ताराहरूलाई हमला गर्यो र कति वटा तारालाई जमिनमा खसाली खुट्टाले कुल्च्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्वर्गका सेनाहरूसम्म नपुगुञ्जेल त्यो बढ्दैगयो, र त्यसले केही ताराका दललाई तल पृथ्वीमा खसाल्यो र तीमाथि खुट्टाले कुल्च्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो सानो सिङ महान् भयो, र त्यो आकाशमण्डलसम्म पुग्यो; अनि त्यसले केही ताराहरू पृथ्वीमा झारिदियो, र तिनीहरूलाई कुल्चीमिल्ची पारिदियो।
Nepali ERV (पवित्र बाइबल)
त्यो सानो सीङ बढेर आकाश छुन पुग्यो। त्यसले धेरै तारा र ग्रहहरूलाई पनि पृथ्वीमा झारी दियो।