Daniel 8:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले स्‍वर्गका सेनाका सेनापतिसमान हुने घमण्‍ड गर्‍यो, उहाँलाई दिन-दिनै चढाइने बलिहरू बन्‍द गरिदियो र उहाँको मन्‍दिर अपवित्र तुल्‍यायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले आफैलाई राजकुमार जत्तिकै महान्‌ तुल्‍यायो। त्‍यसले उहाँबाट दैनिक बलिदान खोस्‍यो, र उहाँको पवित्रस्‍थान तल झारियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले आफूलाई सेनाहरूका सेनापति याहवेह जतिकै महान् ठान्यो; त्यसले याहवेहको निम्ति चढाइने दैनिक बलिदान रोकिदियो; अनि उहाँको पवित्रस्थानलाई तल फ्याँकिदियो।
Nepali ERV (पवित्र बाइबल)
सानो सींङ बढेर अग्लो भयो। यो बढेर घाम भन्दा अग्लो भयो। मन्दिरमा चढाउने दैनिक बलि पनि सींङले रोकिदियो।