Daniel 8:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दोस्रो स्वर्गदूतले यस्तो जवाफ दिएको सुनें, “एक हजार एक सय पचास दिनसम्म यी कुराहरू भइरहनेछन्, ती दिनमा बेलुका र बिहानका बलिहरू चढाइनेछैन। त्यसपछि मन्दिर पहिले जस्तो थियो, त्यस्तै नै हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले मलाई भने, “दुई हजार तीन सय साँझ र बिहान लाग्नेछ, तब पवित्रस्थानको पून:अर्पण हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले मलाई भने, “यसको निम्ति दुई हजार तीन सय साँझ र बिहान लाग्नेछ; त्यसपछि पवित्रस्थान शुद्ध पारिनेछ।”
Nepali ERV (पवित्र बाइबल)
अर्को पवित्र एकले गने “यो 2,300 दिनको निम्ति हुनेछ। तब पवित्र स्थान स्थापना गरिनेछ।”