Daniel 8:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि ऊलै नदीबाट यस्तो सोर आएको मैले सुनें, “ए गब्रिएल, यस मानिसलाई त्यसले देखेको दर्शनको अर्थ बताइदेऊ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मैले ऊलैबाट यसो भनेर बोलाएको मानिसको स्वर सुनें, “हे गब्रिएल, यस मानिसलाई दर्शनको अर्थ बताइदेऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मैले ऊलैबाट एक जना मानिसले बोलाइरहेको सुनेँ, “गाब्रिएल, यस मानिसलाई दर्शनको अर्थ बताइदेऊ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसै बेला मैले ऊलै नदीको किनारबाट मलाई बोलाउँदै गरेको मानव स्वर सुनें। स्वरले भन्यो, “हे गाब्रियल! यस मानिसलाई दर्शनको अर्थ व्याख्या गरिदेऊ।”