Daniel 8:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीले देखेको दुई-सिङ्गे साँढ-भेडाले मादी र फारसी राज्‍यहरू बुझाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीले देखेको त्‍यस दुई सीङे भेड़ाले मादी र फारसका राजाहरूलाई जनाउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीले देखेको दुई सिङे साँढभेडाले मादी र परसीया देशका राजाहरूको प्रतिनिधित्व गर्छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीले देखेको दुइ सींङे साँढे भेडा मादी देश र फारस देशका राजाहरू हुन्।