Daniel 8:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीलाई बताएका यी बिहान र बेलुकाका बलिसम्‍बन्‍धी दर्शन साँचो हुनेछ। तर अहिले यसलाई गुप्‍तमै राख किनभने धेरै दिनपछि मात्र यो पूरा हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीलाई दिइएको साँझहरू र बिहानहरूसम्‍बन्‍धी दर्शन सत्‍य छ, तर त्‍यो दर्शनलाई मोहोर लगाई बन्‍द गर, किनभने यो धेरै पछिको भविष्‍यसँग सम्‍बन्‍धित छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीलाई दिइएको साँझहरू र बिहानहरूको दर्शन सत्य हो, तर यस दर्शनमा मोहर लाएर गुप्‍तमा राख; किनकि यो धेरै पछिको भविष्यसँग सम्बन्धित छ।”
Nepali ERV (पवित्र बाइबल)
साँझ र बिहानको विषयमा दिइएको यो प्रकाश सत्य छ, तर यो दर्शन तिमीले गुप्त राख्नै पर्छ, किनभने त्यसले धेरै पछि आउने दिनहरूलाई संकेत गर्छ।”