Daniel 8:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही दिनसम्म म उदास र बिसन्चो भएँ। त्यसपछि म उठें र राजाले खटाएको काममा फर्कें। तर त्यो दर्शनले गर्दा म अन्योलमा परें र त्यसको अर्थ मैले बुझ्न सकिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म, दानिएल, अति थकित भएँ र केही दिनसम्म बिरामी भई पस्रिएँ। तब म उठेर राजाको कामधन्धामा लागें। दर्शनको कारण म व्याकुल भएँ, यो समझदेखि बाहिरको कुरा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म, दानिएल अति नै थाकेँ, र धेरै दिनसम्म बिरामी भएँ। त्यसपछि म निको भएर उठेँ, र राजाको काममा गएँ। म दर्शनद्वारा अति भयभीत भएँ; यो मेरो समझशक्तिभन्दा बाहिरको कुरा थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मेरो शक्ति हरायो। केही समय सम्म म बिमारी भइरहें। तब म उठेर फेरि राजाको काममा लागें। तर त्यस दर्शन ले गर्दा म डराई रहें र कसैले मलाई त्यो बुझाउँन सकेन।