Daniel 8:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ नदीको तीरमा दुई लामा-लामा सिङ भएको एउटा साँढ-भेडा उभिरहेको देखें। त्‍यसको एउटा सिङ अर्कोभन्दा लामो र नयाँ थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले हेरें, र मेरो सामु नहरको छेउमा उभिरहेको दुई सीङ भएको एउटा भेड़ा थियो, र ती सीङहरू लामा थिए। तीमध्‍ये एउटा अर्कोभन्‍दा लामो थियो, तर त्‍यो पछि उम्रेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मैले मेरा आँखाहरू माथि उठाएँ, तब मेरो सामु नहरको किनारमा दुई वटा सिङ भएको साँढभेडा उभिरहेको थियो, र ती सिङहरू लामा-लामा थिए। एउटा सिङचाहिँ अर्कोभन्दा लामो थियो, तर त्यो पछि उम्रेको थियो।
Nepali ERV (पवित्र बाइबल)
मैले माथि आँखा उठाएर हेरें, ऊलै नदीको किनारमा साँढ भेडो उभिरहेको थियो। त्यसका दुइवटा लामो सींङहरू थिए एउटा भन्दा अर्को लामो थियो। लामो सींङ पछि उम्रेको थियो।