Daniel 8:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो बोको नदीछेउ उभिरहेको साँढभेडातिर दगुरेर आयो र पूरा वेगले त्‍योमाथि हमला गर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले देखेको नहरको छेउमा खड़ा भएको दुई सीङ्गे भेड़ातिर त्‍यो आयो र ठूलो झोँकले त्‍यसलाई हान्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले दर्शनमा देखेको नहरको किनारमा उभिरहेको दुई सिङे साँढभेडातिर त्यो बोका आयो र प्रचण्ड क्रोधमा त्यसमाथि जाइलाग्यो।
Nepali ERV (पवित्र बाइबल)
अनि बोको दुइवटा सींङ भएको भेडाकहाँ आयो। यो त्यही भेडो थियो जुन मैले ऊलै नदीको किनारमा देखेको थिएँ। अनि बोको एकदमै रिसाएर भेडोतिर कुद्‌यो।