Deuteronomy 1:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म एक्लैले कसरी तिमीहरूको झै-झगडा मिलाउने ठूलो जिम्मेवारी बोक्न सक्छु र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म कसरी तिमीहरूका समस्याहरू, बोझहरू र झैँझगड़ाहरू एकलै बोक्न सक्छु र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म आफैँले मात्र तिमीहरूका समस्याहरू, तिमीहरूका बोझहरू र तिमीहरूका झगडाहरू कसरी झेल्न सक्छु र?
Nepali ERV (पवित्र बाइबल)
तर म तिमीहरूको हेरचाह गर्न र आफैं तिमीहरूका झगडाहरू समाधान गर्न असमर्थ छु।