Deuteronomy 1:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो गर्न असल हुन्‍छ भनी तिमीहरूले मानेका थियौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले मलाई भन्‍यौ, “तपाईंले दिनुभएको सुझाव असल छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले मलाई जवाफ दियौ, “तपाईंले दिनुभएको प्रस्ताव असल छ।”
Nepali ERV (पवित्र बाइबल)
“अनि तिमीहरूले भन्यौ, ‘यसो गर्नु असल काम हो।’