Deuteronomy 1:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्यसो गर्न असल देखियो र मैले प्रत्येक कुलबाट एक-एक जना गरेर बाह्र जना मानिसहरूलाई छानें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो कुरो मलाई बेस लाग्यो। अनि मैले हरेक कुलबाट एक-एक जना गरी बाह्र जना मानिस छानें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो कुरो मलाई असल लाग्यो; अनि मैले हरेक कुलबाट एक-एक जना गरी बाह्र जनालाई छानेँ।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूको कुरा मन पराएर मैले तिमीहरूको प्रत्येक कुलबाट एक-एक जना गरी बाह्र जना मानिसहरू छानें।