Deuteronomy 1:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मैले त्‍यति भने तापनि तिमीहरूले चाहिँ परमप्रभुमा भरोसा गरेनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसो भए तापनि तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरमाथि भरोसा राखेनौ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अझ पनि याहवेह तिमीहरूका परमेश्‍वरमाथि तिमीहरूले भरोसा गरेनौ।
Nepali ERV (पवित्र बाइबल)
“तर अझ पनि तिमीहरू परमप्रभु आफ्नो परमेश्वरलाई विश्वास गर्दैनौ।