Deuteronomy 1:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूको गनगन सुनेर परमप्रभु रिसाउनुभयो र उहाँले गम्‍भीर वचन सुनाउनुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका गनगन सुनेर परमप्रभु क्रोधित हुनुभयो, अनि यसो भनेर प्रण गर्नुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरूको गनगन याहवेहले सुन्‍नुभयो, तब उहाँ रिसाउनुभयो। अनि उहाँले शपथ लिनुभयो,
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूले के भन्यौ परमप्रभुले सुन्नु भयो र क्रोधित हुनुभयो। उहाँले प्रतिज्ञा गर्दै भन्नुभयो,