Deuteronomy 1:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेश्‍बोन सहरमा राज गर्ने एमोरी राजा सीहोन अनि अस्‍तारोत र एद्रेई सहरहरूमा राज गर्ने बाशानका राजा ओगलाई परमप्रभुले जितेपछि यो कुरा भएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेश्‍बोनमा राज्‍य गर्ने एमोरीहरूका राजा सीहोनलाई र एद्रईमा अस्‍तारोतमा राज्‍य गर्ने बाशानका राजा ओगलाई तिनले जितेपछि यो भएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योचाहिँ मोशाले हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोन र अस्तारोतमा राज्य गर्ने बाशानको राजा ओगलाई एद्रईमा जितेपछिको कुरा हो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले हेशबोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोन र अश्तारोतमा र एदरेईमा बस्ने बाशानका राजा ओगलाई जितेपछि यस्तो भएको थियो।