Deuteronomy 1:45 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले मद्दतको लागि परमप्रभुलाई पुकार्‍यौ तर उहाँले तिमीहरूको पुकार सुन्‍नुभएन, तिमीहरूमाथि केही ध्‍यानै दिनुभएन।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिमीहरू फर्केर आई परमप्रभुको सामुन्‍ने रोयौ, तर उहाँले तिमीहरूको रोदन सुन्‍नुभएन, ध्‍यान पनि दिनुभएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू फर्केर आयौ र याहवेहको सामु रोयौ। तर उहाँले तिमीहरूको रुवाइमा ध्यानै दिनुभएन, र तिमीहरूको पुकार सुन्‍नुभएन।
Nepali ERV (पवित्र बाइबल)
तब मात्र तिमीहरूले परमप्रभुलाई सहायता माग्यौ तर परमप्रभुले तिमीहरूको केही सुन्नु भएन।