Deuteronomy 1:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरू यर्दनको पूर्वपट्टि मोआब देशमा भएका बेलामा मोशाले परमेश्‍वरका व्‍यवस्‍था र शिक्षाहरू बुझाउन थाले। उनले भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यर्दन पारि पूर्वपट्टि मोआब देशमा मोशाले यसो भनेर यस व्‍यवस्‍थाको विवरण गर्न लागे:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यर्दन नदीको पूर्वपट्टि मोआबको प्रान्तमा मोशाले यही व्यवस्था व्याख्या गर्दै भने:
Nepali ERV (पवित्र बाइबल)
यर्दन नदीको पूर्वपट्टि मोआब देशमा परमप्रभुले दिनु भएको आज्ञाहरू मोशाले इस्राएलका मानिसहरूलाई सुनाए। मोशाले भने,