Deuteronomy 1:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हामीहरू सीनै पर्वतमा छँदा परमप्रभु हाम्रा परमेश्वरले हामीलाई भन्नुभयो, ‘तिमीहरू यस पर्वतमा बसेको धेरै भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
होरेबमा परमप्रभु हाम्रा परमेश्वरले हामीलाई यसो भन्नुभयो, “तिमीहरू यस पर्वतमा बसेका धेरै दिन भइसक्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
होरेब पर्वतमा याहवेह हाम्रा परमेश्वरले हामीलाई भन्नुभयो, “तिमीहरू यस पर्वतमा बसेको धेरै समय भइसक्यो।
Nepali ERV (पवित्र बाइबल)
“होरेब पर्वतमा परमप्रभु हाम्रा परमेश्वरले हामीलाई भन्नुभयो, ‘तिमीहरू यस पर्वतमा धेरै दिनसम्म बस्यौ।