Deuteronomy 1:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले मानिसहरूलाई भने, “हामीहरू सीनै पर्वतमा छँदै मैले तिमीहरूलाई भनेको थिएँ, ‘तिमीहरूको अगुवाइ गर्ने जिम्‍मेवारी मेरो लागि अति गाह्रो छ। म एक्‍लै यो काम गर्न सक्‍दिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस बेला मैले तिमीहरूलाई भनें, “म एकलै तिमीहरूको भार उठाउन सक्‍दिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले भने, “त्यस समय मैले तिमीहरूलाई भनेको थिएँ, म एकलै तिमीहरूको बोझ उठाउन सक्दिनँ।
Nepali ERV (पवित्र बाइबल)
मोशाले भने, “त्यस समयमा मैले भनेको थिएँ म तिमीहरूको हेरचाह गर्नु सक्तिनँ।