Deuteronomy 10:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब उसो परमप्रभुका आज्ञाकारी बन र ढिट नहोओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण अब आफ्‍ना हृदयको खतना गर, र अबदेखि उसो हठी नहोओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिमीहरूका हृदयको खतना गर। अनि अब उसो हठी नहोओ।
Nepali ERV (पवित्र बाइबल)
“हठी हुन छोड, आफ्नो हृदय परमप्रभुलाई समर्पण गर।