Deuteronomy 10:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यसकारण मैले बबूल-काठको एउटा सन्दुक बनाएँ र पहिलेको जस्तो एक जोर ढुङ्गाको पाटी काटें अनि ती लिएर पर्वतमाथि गएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले बबुल काठको सन्दूक बनाएँ, अनि पहिलेका जस्तै दुई वटा शिला-पाटी काटें, र आफ्ना हातमा ती दुई पाटी लिएर पर्वतमा उक्लें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मैले बबुल काठको सन्दुक बनाएँ। अनि पहिलेको जस्तै ढुङ्गाका दुई वटा पाटीहरू खोपेर निकालेँ। त्यसपछि ती दुई पाटीहरू आफ्ना हातमा बोकेर पर्वतमा उक्लेर गएँ।
Nepali ERV (पवित्र बाइबल)
“यसकारण मैले बबूल काठको सन्दूक बनाएँ काटेर पहिलेका चेप्टा ढुङ्गा जस्तै बनाएँ। तब म पर्वतमाथि गएँ। मेरो हातमा दुइवटा चेप्टा ढुङ्गाहरू थिए।