Deuteronomy 11:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु तिम्रा परमेश्‍वरले त्‍यस देशको हिफाजत गर्नुहुन्‍छ र वर्षभरि त्‍यसको रखवाली गर्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस देशको रेखदेख परमप्रभु परमेश्‍वरले नै गर्नुहुन्‍छ। सालको सुरुदेखि सालको अन्‍तसम्‍मै परमप्रभु तिमीहरूका परमेश्‍वरको नजर त्‍यसमाथि रहिरहन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो देश याहवेह तिमीहरूका परमेश्‍वरले रेखदेख गर्नुहुन्छ; त्यस देशमा याहवेह तिमीहरूका परमेश्‍वरका आँखा वर्षको सुरुदेखि अन्त्यसम्मै निरन्तर रहिरहन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु तिमीहरूका परमेश्वरले त्यस भूमिको हेरचाह गर्नुहुन्छ अनि वर्षको शुरूदेखि अन्तसम्मै आफ्नो दृष्टि त्यस भूमिमाथि राख्नुहुन्छ।