Deuteronomy 11:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यसर्थ अब मैले तिमीहरूलाई आज दिएका आज्ञाहरू मान। परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर र आफ्नो पूरा हृदयले उहाँको सेवा गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण मैले तिमीहरूलाई आज दिएका आज्ञाहरू विश्वासयोग्यतापूर्वक मानेर परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्यौ भने र आफ्नो सारा हृदय र प्राणले उहाँको सेवा गर्यौ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यदि आज मैले तिमीहरूलाई दिइरहेका आज्ञाहरू तिमीहरूले इमानदारीतासाथ पालन गर्यौ भने याहवेह तिमीहरूका परमेश्वरलाई प्रेम गर्यौ र आफ्ना सारा हृदय र सारा प्राणले उहाँको सेवा गर्यौ भने,
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभु भन्नुहुन्छ, ‘आज मैले तिमीहरूलाई दिएको आज्ञाहरू राम्ररी सुन परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर र आफ्नो सारा हृदय र प्राणले सेवा गर।