Deuteronomy 11:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो गर्‍यौ भने चाहिएको बेलामा शरद् र वसन्‍त ऋतुमा उहाँले तिम्रा देशमा वर्षा पठाइदिनुहुनेछ र तिम्रा लागि अन्‍न, मद्य र जैतुनको तेल उब्‍जनेछन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म ऋतुअनुसार शरद्‌ र बसन्‍तका वर्षाहरू दिनेछु, ताकि तिमीहरूका अन्‍न, नयाँ दाखमद्य र तेल बटुल्‍न सक।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूको देशमा शरद र बसन्त दुवै ऋतुमा वर्षा पठाउनेछु, ताकि तिमीहरूले आफ्ना अन्‍न, नयाँ दाखमद्य र जैतुनको तेल बटुल्न सक।
Nepali ERV (पवित्र बाइबल)
यदि यसो गरे, म ठीक समयमा तिमीहरूको भूमिमा पानी पारि दिनेछु। म शरद र वसन्त ऋतुमा तिमीहरूको निम्ति पानी पारि दिनेछु जसले गर्दा तिमीहरूले अन्न, नयाँ दाखरस र तेल जम्मा गर्न सक्नेछौ।