Deuteronomy 11:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तिम्रा गाई-वस्‍तुको लागि घाँस पाइनेछ। तिमीहरूलाई चाहिएका सबै भोजन तिमीहरू पाउनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूका गाईबस्‍तुका लागि पनि खर्कमा घाँस दिनेछु, र तिमीहरू खाएर सन्‍तुष्‍ट हुनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूका गाईबस्तुका निम्ति जमिनमा घाँस जुटाइदिनेछु। अनि तिमीहरू खानेछौ र तृप्‍त हुनेछौ।
Nepali ERV (पवित्र बाइबल)
अनि तिमीहरूको गाईबस्तुहरूको निम्ति खेतमा प्रशस्त घाँस उमारी दिनेछु। तिमीहरूको निम्ति प्रशस्त खाने-कुराहरू हुनेछन्।’