Deuteronomy 11:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“आज म तिमीहरूलाई आशिष् वा सराप चुन्‍ने मौका दिँदछु–
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, आज म तिमीहरूका सामु आशिष्‌ र अभिशाप राख्‍दैछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, मैले आज तिमीहरूका सामु आशिष् र श्राप राखिदिएको छु।
Nepali ERV (पवित्र बाइबल)
“आज म तिमीहरूलाई केही रोज्ने मौका दिंदैछु, तिमीहरूले सराप र आशीर्वाद मध्ये एउटा रोज्नु सक्छौ।