Deuteronomy 11:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहाँ तिमीहरू आइपुग्‍नुभन्दा अघि उजाड-स्‍थानमा परमप्रभुले तिम्रा लागि के गर्नुभयो, सो जान्‍दछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस ठाउँमा आई नपुगुञ्‍जेल उजाड़-स्‍थानमा उहाँले के-के गर्नुभयो सो देख्‍ने तिमीहरूका छोराछोरी होइनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू यहाँ नआएसम्म तिमीहरूका निम्ति उहाँले उजाडस्थानमा के गर्नुभयो, त्यो तिमीहरूका छोराछोरीहरूले देखेका छैनन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू यस भूमिमा आई नपुगुञ्जेल मरूभूमिमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति के के गर्नुभयो त्यो तिमीहरूका बाल-बच्चाले होइन, तर तिमीहरूले देख्यौ।